Logo

सामसुङ डिजिटल प्लाजा अब गाईघाटमा, सामसुङका प्रडक्टहरु उपलब्ध हुने

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२ औं सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनका लागि ग्राहककाे माग बढेकाेले इलेक्ट्रोनिक्सलाई हालकाे सामसङ्ग प्लाजाको नेटवर्क विस्तार गरेकाे जनाएकाे छ । हिम इलेक्ट्रोनिक्सले पूर्ण सुविधायुक्त नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स’ सञ्चालनमा ल्याएकाे हाे । शोरूमको उद्घाटन ११ माघ २०७७ मा आयोजित एक कार्यक्रमको…