Logo

लक्ष्मी बैंकको नाफा ८८ प्रतिशतले बढ्यो, ९ महिनामा साढे ४७ करोड कमायो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने क्रममा लक्ष्मी बैंकले आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । यस अघि विवरण प्रकाशित गर्ने बैंकहरुले ६० प्रतिशतसम्म नाफामा बृद्धि गरेकोमा लक्ष्मीले ८८ प्रतिशतले बृद्धि गरेको छ । बैंकले चालू आवको ९ महिनामा ४७ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो…