काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको एफपीओमा नपरेको पैसा आजबाट फिर्ता गर्न सुरु गरिएको छ । आइतबार बाटै लगानीकर्तालाई पैसा फिर्ता दिन शुरु गरिएको बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको नागरिक लगानी कोषमा कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र गुडविल फाइनान्सको खाता…