Logo

सेयर संरचना परिवर्तन गर्दै रिलायन्स लोटस, ५१ र ४९ बनाइने, कात्तिकमा हकप्रद दिइने

काठमाडौं । रिलाइन्स लोटस फाइनान्स लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गर्ने भएको छ । हाल संस्थापकको ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत रहेकोमा आगामी दिनमा ५१ र ४९ बनाउन भएको छ । सेयर संरचाना परिवर्तन गर्ने सम्बन्धमा फाइनान्सले सुचना समेत प्रकाशित गरिसकेको छ । हाल बढेको बजारबाट लाभ लिनका लागि कम्पनीले सेयर संरचनामा परिवर्तन गर्न लागेको…