काठमाडौं । जनता बैंकले दार्चुलाका ४ गाविसहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ । बैंकले युके एड सक्षम टु फाइनान्सको सहयोगमा सेवा सुरु गरेको हो । ग्वानीगा, बगौरा बजार, उकुगा, जौलजिवीखर र रिथाचौपाटा लगायतका वाविसमा शाखारहित बैंकिङ सेवा विस्तार गरिएको हो । बैकंले सक्षम एक्सेस टु फाईनान्ससगँको सहकार्यमा ‘सक्षम एक्सेस टु रुरल बैंकिङ परियोजना संचालन…