Logo

लक्ष्मी बैंक १६ बर्षमा, १:१ को अनुपातमा हकप्रद शेयर दिने

काठमाडौं । लक्ष्मी बैंक आफ्नो स्थापनाको १६ औं बर्षमा प्रवेश गरेको छ । सन् २००२ मा विरगञ्जबाट क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंक आजदेखि १५ बर्ष पुरा गरी १६ बर्षमा प्रवेश गरेको हो । बैंकले हाल ३६ जिल्लाका ६८ शाखा तथा ८० भन्दा बढी एटिएम, इन्टरनेट तथा मोबाइल बैंकिङलगायत सुविधा प्रदा गर्दै आएको छ ।…