काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र एस डेभलपमेण्ट बैंकले बिहीबरदेखि नेपाल इन्भेष्टमेन्ट बैंक लि.को नाममा संयुक्त कारोबार सुरु गर्ने भएको छ । दुबै बैंक बीचको प्राप्ति प्रक्रिया पूरा भएपछि औपचारिक रुपमा संयुक्त कारोवार सुरु गर्न लागेको हो । एसलाई एक सय बराबर ४१ शेयर स्वाप रेसियोमा खरिद गरेपछि एनआईबिएलको चुक्ता पूँजी रु ९ अर्ब २४…