काठमाडौं । सिभिल बैंक र इन्टरनेशनल लिजिंग एण्ड फाइनान्सको विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्तावलाई पारित गरेका छन् । यी दिुई संस्थाको आज भएको विशेष साधारण सभाले २ संस्था एक आपसमा मर्जर गर्ने प्रस्तावलाई पारित गरेका हुन् । उक्त प्रस्ताव पारितसँगै यी दुई संस्थाबीचको मर्जर पक्का भएको छ । यी दुई संस्था मर्ज हुँदा सेयर…