काठमाडौं । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३९ औं शाखो हेटौंडामा स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हरिबहादुर महतले शाखाको उद्दघाटन गरे। सो अवसरमा उनले बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ सेवालाई शहरमा मात्र केन्द्रित नगरी ग्रामिण तथा सुदुर क्षेत्रका स्थानीयतहहरुमा विस्तार गर्नुपर्ने बताए । कार्यक्रममा उद्योग बाणिज्य संघ हेटौंडाका अध्यक्ष…