Logo

एनआईसी एशियाको ‘सीएसआर’, अनाथ बालबाटिका संघलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । एनआईसी एशियले आफ्नो सामाजि उत्तर दायित्व अन्तरगत भैसेपाटी स्थित अनाथ बाल बाटिका संघमा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सीएसआर अन्तरगत बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य…