Logo

ग्लोबल आईएमई बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारलाई ६१ लाखको तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच तामिल कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यी दुई संस्थाबीच बैंकका कर्मचारीहरुको कार्यदक्षता विकास सम्बन्धी तालिम संचालन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौत अनुसार एनबीआईले ग्लोबल आईएमई बैंकका कर्मचारीलाई तालिम प्रदान गर्ने छ । सो बापत बैंकले एनबीआईलाई ६१ लाख रुपैयाँ प्रदान…