Logo

पाल्पामा पुग्यो ग्लोबल आईएमई बैंक, एकैदिन खोल्यो २ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार पाल्पाको तानसेन र काठमाडौंको जोरपाटीमा नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकले पाल्पा जिल्लामा आफ्नो पहिलो शाखा कार्यालय खोलेको हो । तर, काठमाडौंमा भने आज ३५ औं शाखा विस्तार गरेको जानकारी दिएको छ । यससँगै बैंकको शाखा संख्या १ स ५५…