काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुपरसोनिक लिमिटेड बेलायतबिच विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । बेलायतलगायत युरोपेली मुलुकबाट नेपालमा रहेका आफन्तहरुले भुक्तानी पाउने गरी बैंकिङ प्रणाली मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको हो । उक्त सम्झौता बमोजिम अब सुपरसोनिक लिमिटेड मार्फत नेपालमा पठाएको रकम सहजै सिटिजन्स…