काठमाडौं । सिभिल बैंक र भारतको एक्सिस बैंकबीच पैसा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल श्रीरमनले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुलाई पैसा एक अर्का देशमा…