Logo

सेञ्चुरी बैंकको नाफा ४५ प्रतिशतले बढ्यो, ६ महिनामा कमायो साढे ३२ लाख

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चालू आर्थिक बर्षको पहिलो ६ महिनामा आफ्नो नाफामा उच्च वृद्धि गरेको छ । बैंकले सो अबधिमा आफ्नो नाफामा ४५ प्रतिशतले वृद्धि गरेको छ । सो अबधिमा बैंकले ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आबको सोही अबधिमा २२ करोड ३९ लाख रुपैयाँ मात्र कमाएको थियो…