काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक बर्ष २०७३/७४ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले यो नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३७ करोड रुपैयाँले बढी हो । बैंकले ब्याज आम्दानीमा बृद्धि गरेसँगै नाफामा पनि उच्च बृद्धि भएको हो । सो अबधिमा बैंकले १ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको…