काठमाडौं । प्रभु बैंकले एकैदिन आफ्ना ४ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबार बागलुङमा र दैलेखमा २ -२ ओटा शाखा सञ्चालनमा ल्याएको हो । बागलुङको निसीखोला, तमानखोला र दैलेखको भगवतीमाई र गँुरासमा सो शाखाहरु सञ्चालनमा ल्याएको हो । सो शाखाहरुको उद्घाटन सम्बन्धीत गाउपालिकाका अध्यक्षहरुले गरेका हुन ।आइतबारदेखि सञ्चालनमा आएका शाखा कार्यालयहरुबाट त्यहाँका…