काठमाडौं । एनएमबि बैंकले आफ्नै आन्तरिक प्रशिक्षण केन्द्र ‘एनएमबि एकेडेमी’ को शुरुवात गरेको छ । बैंकको कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरुलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरुको सामना गर्न सक्षम बनाउने उद्देश्य अनरुप बैंकले एकेडेमी संचालनमा ल्याएको जानकारी दिएको छ । एनएमबि एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरुलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं…