Logo

राष्ट्र बैंकको डेपुटी गभर्नरमा शिवाकोटी र श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकले लामो समयपछि डेपुटी गभर्नर पाएको छ । सरकारले राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । बुधबार वसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र श्रेष्ठलाई डेपुटीमा नियुक्त गरेको हो । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको सिफारिसमा मन्त्रिपरिषदले उनीहरुलाई डेपुटीमा नियुक्त गरेको हो । गभर्नर डा. नेपालले…