काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आब २०७२/७३ को तुलनामा १२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ९३ करोड ५९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले ब्याज आम्दानीमा बृद्धि गर्न नसकेपछि…