काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकलेले शतप्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंक संचाललक समितिको शुक्रबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई एक बराबर एक बोनस सेयर वितरणका प्रस्ताव गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकमा पूँजी योजना पेश गर्दा नै बोनस सेयर वितरण गरेर ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने उल्लेख गरेको थियो । बैंकले…