Logo

कालोसूचीबाट हटेकालाई ऋण दिन राष्ट्र बैंकको निर्देशन

बिजखबर संवाददाता २८ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले कालोसूचीबाट हटाइएकाहरुलाई ऋण दिन निर्देशन दिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालोसूचीमा  परेका तर हाल हटिसकेका व्यक्तिलाई ऋण दिन शुक्रबार निर्देशन जारी गरेको हो । बैंकमा पटक–पटक कालोसूचीमा परिसकेका व्यक्तिहरुले सूचीबाट हटेपछि पनि ऋण नपाएको गुनासो गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन…