Logo

सुमन शर्माले सम्हाले माछापुच्छ्रे बैंकको कमाण्ड, बैंकिङ क्षेत्रमा २१ बर्षे अनुभव

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा सुमन शर्माले कार्यभार सम्हालका छन् । यस अघि बैंक संचालक समितिले यस अघि सीईओ पदमा नियुक्त गरेका शर्माले आजदेखि कार्यभार सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा २१ बर्षको अनुभव भएका शर्माले नेपाल एसबिआई बैंकबाट बैंकिङ्ग शुरु गरेका थिए । शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख…