Logo

सनराइज बैंकको एटीएम चिरायु अस्पतालमा, एटीएम संख्या ९६ पुग्यो

काठमाडौं । सनराइज बैंक ले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीट्यूट, महाराजगंजमा आफ्नो एटीएम संचालनमा ल्याएको छ । बैंकका संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदस्य चन्देश्वर बैधले विहिबार संयुक्त रुपमा उक्त एटिएमको उद्घाटन गरेका हुन । हाल सनराइज बैंकले देशभर आफ्नो ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित…