काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी संयुक्त लगानीमा खुलेका बैंक तथा वित्तीय संस्थाका लागि इजाजतपत्र नीति (लाइसेन्सिङ पोलिसी) संशोधन गरेको छ । राष्ट्र बैंकले यस अघि विदेशी बैंक तथा वित्तीय संस्थाको संयुक्त लगानीमा खुल्ने संस्थामा न्यूनतम २० प्रतिशत र अधिकतम ८५ प्रतिशतसम्म लगानी अनिवार्य गरेको थियो । तर, अबका दिनमा लगानी भित्र्याउँदा पूँजीको २० प्रतिशत…