काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पुरानो मोबाइल बैंकिङ सेवा स्तरोत्रति गर्दै नयाँ प्रबिधिमा आधारित मोबाइल बैंकिङ सेवा (सिटिजन्स स्मार्ट बैङकिङ) शुरुवात गरेको छ । यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुने कम्पनीले जानकारी दिएको छ । साथै बैंकका अनुसार विश्वको जुनसुकै कुनाबाट जीपिआरएस अथवा वाइफाइ प्रयोग गरेर समेत कारोबार गर्न…