Logo

नविलको नाफा घट्यो, १ वर्षमा २ अर्व ९ करोड नाफा

बिजखबर संवाददाता २८ साउन, काठमाडौं । नविल बैंकले गत आर्थिक वर्षमा २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आव २०७०÷७१ को तुलनामा २२ करोड रुपैयाँले कमी हो । बैंकले गत आवमा २ अर्व ३१ करोड नाफा आर्जन गरेको थियो । बैंकको ब्याज आम्दानीमा कमी आएसँगै समग्र नाफा घटेको हो…