काठमाडौं । एनआईसी एशिया बैंकको मकवानपुरको भिमफेदीमा शाखा सञ्चालनमा आएको छ । शुक्रबारबाट सञ्चालनमा आएको उक्त शाखाको भिमफेदी गाँउपालिकाका अध्यक्ष हिदम लामाले उद्घाटन गरेका हुन । यससँगै बैकको शाखा संख्या १ सय ८१ पुगेको छ । यस्तै बैंकले १ सय ८३ एटिएम, तथा ४ ओटा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । यसका…