काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । राष्ट्र बैंकले २ हप्ताको लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रिपो बोलकबोलमा जारी गर्ने भएको छ । उक्त रिपोको ब्याजदर ५ प्रतिशत हुने राष्ट्र बैंकले जानकारी दिएको छ । रिपो खरिदका लागि बैंकहरुले…