Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा कीर्तिपुरमा, प्रतिनिधिमा अधिकारी

काठमाडौं । एनआईसी एशिया बैंकले छैटौं शाखारिहत बैकिङ सेवा कीर्तिपुर नगरपालिकाको भत्केपाटीमा सञ्चालनमा ल्याएको छ । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले उदघाटन गरेको उक्त शाखारहित बैकिङ सेवाको लागि बैंकले प्रतिनिधिको रुपमा गोविन्द अधिकारीलाई नियुक्त गरेको छ । उक्त सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्न,…