काठमाडौं । प्रभु बैंक चालु आर्थिक बर्षको ६ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गतबर्षको सोही अबधिको तुलनमा आफ्नो नाफामा ७३ प्रतिशतले वृद्धि गर्दै उक्त नाफा कमाएको हो । गत बर्षको सोही अबधिमा बैंकले कुल ६० करोड ११ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । बैंकले व्याज आम्दानी…