काठमाडौं । जनता बैंकले बराक साजन एक्स्चेन्ज लिमिटेड बेलायतसँग सम्झौता गरेको छ । बैंकले बेलायतबाट नेपालमा रेमिट्यान्स सेवा संचालनमा लागि भनेर उक्त कम्पनीसँग रेमिट्यान्स सम्भौता गरेको हो । बैंकको आन्तरिक रेमिट्यान्स सञ्जाल देश भित्रकै ठूलो मध्येको १ रहेको बैंकले जानकारी दिएको छ । बैंकले यसै आर्थिक बर्ष देखि भारत लागएत अन्य देशबाट समेत इन्टरनेशनल रेमिट्यान्स…