Logo

ग्लोबल आइएमई बैंक र रेडियन्ट लाईफ केयरबीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतका दुई अस्पतालसँग सम्झौता गरेको छ । बैंकले भारतको बिएलके सुपर स्पेसियालिटी हस्पिटल र नानावती सुपर स्पेसियालिटी (रेडियन्ट लाईफ केयर प्रालि द्वारा संचालित) हस्पिटलबीच सम्झौता गरेको हो । बैंकले रेडियन्ट लाईफ केयर प्रालिसँग आफ्ना ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले द्धिपक्षीय सम्झौता गरेको हो । रेडियन्ट लाईफ केयर प्रालिका व्यवसाय…