Logo

एनआईसी एशियाको शाखा सप्तरीको फत्तेपुरमा, शाखा संख्या २ सय ७७ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले सप्तरीको फत्तेपुरमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गरेका छन । बैंकले २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको…