काठमाडौं । नेपालमा गरिवी निवारण गर्नमा २१ प्रतिशत योगदान लघुवित्तको रहेको पाईएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले शनिबार आयोजित दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै नेपालमा हाल रहेका विभिन्न लघुवित्तको गरिवी निवारणमा २१ प्रतिशत देन रहेको बताएका हुन । उनले गरिवी निवारणमा देन भएको लघुवित्तको अवस्था भने हाल संकटमा परेको पनि…