Logo

इपिएस भाषा परीक्षाको शुल्क ग्लोबल आइएमईमार्फत, बैंकका शाखा र अनलाईन बाट पनि तिर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले ईपिएस कोरियन भाषा परिक्षाको परिक्षा शुल्क संकलन सेवा प्रदान गर्ने भएको छ । बैंकले विगतका बर्ष गरेजस्तै यो बर्ष पनि उक्त सेवा प्रदान गर्ने भएको हो । चैत ८ गतेदेखि १७ गतेसम्म संचालन हुने १० औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक…