Logo

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच सम्झौता, बैंकका कर्मचारीलाई मोबाईल एप मार्फत वित्तीय साक्षरता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिग इन्स्टिच्यूट (एनबीआई) बीच वित्तीय सम्झौता भएको छ । साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र इन्स्टिच्यूटका प्रमुखकार्यकारी अधिकृत सन्जीव सुब्बाले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार इन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता…