काठमाडौं । मुक्तिनाथ विकास बैंकले बारा र पर्साका हावाहुरी पिडितलाई विभिन्न सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १ सय ४५ घरधुरीलाई १ सय थान म्याट्रेस, झुल तथा त्रिपाल सहयोग गरेको हो । बैंकले चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितहरुलाई सहयोग गरेको…