Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वुमन एक्ट लाई गर्याे आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले बुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थालाई बुधबार उक्त सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाख रुपैयाँको संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका हुन । भुकम्प प्रभावित…