Logo

बजारमा ब्याजदर बढेसँगै राष्ट्र बैंकको हस्तक्षेप, मंगलबार पनि १५ अर्बको रिपो जारी

काठमाडौं । पछिल्लो समय बजारमा ब्याजदर उकालो लागेसँगै नेपाल राष्ट्र बैंकले हस्तक्षेपकारी नीति अबलम्बन गरेको छ । उच्च अन्तर बैंक ब्याजदर तथा अन्य ब्याजदरमा वृद्धिभएसँगै राष्ट्र बैंकले पछिल्लो समय रिपो जारीलाई उच्च प्राथमिकता दिएको छ । गत हप्ता ५ अर्ब रुपैयाँको रिपो जारी गरेको राष्ट्र बैंकले आज पुनः १५ अर्ब रुपैयाँको रिपो जारी गरेको हो…