Logo

विश्व बैंकको नयाँ अध्यक्षमा माल्पासको नाम मनोनयन, बन्लान त अध्यक्ष?, के हुन्छ नेपाललाई फाईदा?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन । विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन । अमेरिकी अर्थ विभागका वरिष्ट अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरु, खासगरी युरोपेली मुलुकहरुको…