Logo

एनआईसी एशियाको इसेवा काउन्टर डिपोजिट सेवा सुरु, बैंकको शाखामार्फत इसेवा खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले ‘इसेवा काउन्टर डिपोजिट’ सेवा संचालनमा ल्याएको छ । बैंकले यस अघि मोबाईल बैंकिङ र ई बैंकिङ मात्रैं संचालनमा ल्याएको थियो । तर अव भने बैंकको सम्पूर्ण शाखा मार्फत आफ्नो ईसेवा खातामा रकम जम्मा गर्न सक्ने बैंकले जानकारी दिएको छ । बैंकले २ सय ८४ शाखा, २ सय ९४ एटिएम, ४६…