Logo

एनआईसी एशिया बैंकको शाखा पर्वतको वारीवेनीमा, शाखा संख्या २७५ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकले पर्वतको वारीवेनीमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको जलजला गाउँपालिका ३ का अध्यक्ष याम बहादुर मल्लले उद्घाटन गरेका हुन । बैंकले २ सय ७५ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको…