काठमाडौं । सनराईज बैंकले भारतका दुई अस्पतालसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई भारतमा गएर सहज र सहुलियत रुपमा उपचार गर्नका लागि भारतका अस्पतालसँग सम्झौता गरेको जानकारी दिएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई अझै उच्चस्तरीय सुबिधा दिने उद्देश्य अनुरुप भारतको विएलके सुपर स्पेसियालिटी र नानाभाती सुपर स्पेसियालिटी हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता…