Logo

नबिल सजिलो कर्जा योजना सार्वजनिक, नबिल बैंक र सक्षम बीच सम्झौता

काठमाडौं । नबिल बैंकले युके एड सक्षम फाईनान्ससंग बैंकिङ सेवा अभिवृद्धि गर्नका लागि सम्झौता गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै नेपालमा साना तथा मझौता उद्यमी लक्षित रणनीती तर्जुमा तथा कार्यान्वयन गर्नका लागि ‘युके एड सक्षम वित्तिय पहुँचसँग’ सम्झौता गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सक्षमका टिम लिडर…