Logo

महालक्ष्मी विकास बैंकको शाखा चाबहिलमा, सेवाग्राहीलाई सहज र सुलभ सेवा

काठमाडौं । महालक्ष्मी विकास बैंकले चाबहिलमा नयाँ शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले उक्त शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालक राजेशकुमार रौनियार तथा रुपेन्द्र पौडेल कार्यालयका प्रमुखहरु, व्यवसायीहरुको उपस्थिती रहेको थियो । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले…