काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानीको तुलनामा निक्षेप संकलनमा पछाडि परेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ७ महिनामा बैंकहरुको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढेको छ । तर, सोही अबधिमा कर्जा लगानी भने १४ प्रतिशतले बढ्न पुगेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ माघ मसान्तमा बैंक तथा वित्तीय…