Logo

इन्भेष्टमेन्ट बैंकले खरिद गर्यो जेविल्स फाइनान्स, दोस्रो बजारमा सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई खरिद गर्ने भएको । बैंकले जेविल्सलाई खरिद गर्ने भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । फाइनान्सले आईतबार नै नेप्सेलाई नेपाल इन्भेष्टमेन्ट बैंकसँग एक्विजिशनमा जाने भन्दै सेयर कारोबार रोक्का राख्न पत्राचार गरेको थियो । जेविल्स फाइनान्सको चुक्ता पूँजी ८० करोड ९० लाख ७७ रुपैयाँ…