Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै मुक्तिनाथ बैंक, एकैदिन २ नयाँ शाखा विस्तार

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै कञ्चनपुर जिल्लाको महेन्द्रनगर तथा सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । महेन्द्रनगर शाखाको उद्घाटजन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका थिए यस्तै वीरेन्द्रनगर शाखाको उद्घाटन भने वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल…