काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकबाटै बीमा सेवा प्रदान गर्नेगरी उक्त सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका हुन । हालै ज्योति विकास बैकले हाम्रो बिकास…